लस एन्जलस बन्दरगाहमा तेल बोक्ने जहाजबाट ६४ लाख डलरको कोकिन जफत, सङ्गठित लागूऔषध तस्कर पक्राउ
▸ यस स्टोरीको अंश: नक्कली सुन देखाएर लुटपाट गर्ने गिरोहका योजनाकार धकलबहादुर थिङ पक्राउ
अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लस एन्जलस बन्दरगाहमा अमेरिकी संघीय गुप्तचरहरूले एउटा ठुलो तेल वाहक जहाजबाट करिब ६४ लाख डलर मूल्य बराबरको अवैध लागुऔषध ‘कोकिन’ बरामद गरेका छन् । यस घटनामा संलग्न रहेको आरोपमा फिलिपिन्सका ४३ वर्षीय नागरिक सिजर तुबाय गेलासिओ जुनियरलाई पक्राउ गरिएको छ । उद्धार र खोजी कार्यमा खटिएका तालिमप्राप्त कुकुरहरूले जहाजको फोहोर फाल्ने कोठामा लुकाएर राखिएको ५०० पाउन्ड (करिब २२६ किलोग्राम) कोकिन फेला पारेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›