कुख्यात अन्तर्राष्ट्रिय डन ‘एल चापो’ का भतिजा मेक्सिकोमा पक्राउ : बमसहित ६८७ किलो कोकिन फेला

यस स्टोरीको अंश: फरार अभियुक्त पक्राउ अभियानले जेल सुधारको चुनौती उजागर
www.enepalese.com · 3 दिन अघि

मेक्सिकोको कुख्यात ड्रग डन अर्थात् लागूऔषध कारोबारी ‘एल चापो’ का भतिजा मेक्सिकोमा पक्राउ परेका छन्। मेक्सिकोको सुरक्षा निकायले मंगलबार एउटा विशेष कारवाही चलाएर उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका ती व्यक्तिको नाम इसाई ‘एन’ हो। यो गिरफ्तारीसँगै प्रहरीले अर्को एउटा ठाउँमा छापा मारेर ६८७ किलो कोकिन, १५१ वटा बन्दुक र १८ वटा बम (ग्रेनेड) समेत बरामद गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू