५१ किलो अफिमसहित १ जना पक्राउ
▸ यस स्टोरीको अंश: धादिङमा ५२ किलो अफिम र तीन भरुवा बन्दुकसहित तीन जना पक्राउइलाका प्रहरी कार्यालय गजुरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ५१ किलोग्राम अफिम र ३ सय किलो ग्राम गाँजासहित बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ हाँवाङ निवासी ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्याय धादिङका सुचना अधिकारी प्रहरी नयाव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›