७६० शैक्षिक परामर्श संस्थाको सूची सार्वजनिक
▸ यस स्टोरीको अंश: कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने शिक्षा मन्त्रालयको निर्देशनशिक्षा तथा खेलकुद मन्त्रालयले २०८२/०८३ का लागि नवीकरण भएका ७६० ओटा शैक्षिक परामर्शदातृ संस्थाहरूको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले स्वीकृत तथा नवीकरण भएका संस्थाबाट मात्र सेवा लिन अनुरोध गरेको छ । सूचीमा प्रत्येक संस्थाले सञ्चालन गर्न पाउने सेवा पनि स्पष्ट उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित