भूगर्भशास्त्र र फोटोग्राफीमा साहित्यिक भाव खोजीरहेका न्यूटन आचार्य
▸ यस स्टोरीको अंश: न्यूटन आचार्य: साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवामा बहुआयामिक यात्रा
युवा न्यूटन आचार्य साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक–फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका छन् । आफूलाई कुनै निश्चित पेशा वा परिचयमा सीमित नराखी ‘अनुशासित विद्यार्थी’ का रूपमा चिनाउने आचार्यको जीवन निरन्तर सिकाइ, संघर्ष र सिर्जनशीलताको मिश्रणका रूपमा देखिन्छ । २३ वर्षको उमेरमा उपन्यास ‘पर्वतनन्दिनी’ मार्फत साहित्य क्षेत्रमा औपचारिक प्रवेश गरेका आचार्यले १९ वर्षको उमेरमा स्वास्थ्य समस्याका बाबजुद उपन्यास पूरा गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित