साहित्यकार तीर्थराज पाण्डेयको उपन्यास ‘श्रीमती’ विमोचन

यस स्टोरीको अंश: साहित्यकार तीर्थराज पाण्डेयको उपन्यास ‘श्रीमती’ अमेरिकामा विमोचन
nagariknews.nagariknetwork.com · 1 दिन अघि

अमेरिकामा बसोबास गर्दै आएका लेखक तीर्थराज पाण्डेयको नयाँ उपन्यास ‘श्रीमती’ को नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा विमोचन गरिएको छ। उपन्यासले नेपालको सुदूरपश्चिमको ग्रामीण परिवेश, सामाजिक भूगोल, एक युवतीको संघर्ष, वैदेशिक यात्रा र आधुनिक समयका सामाजिक विसङ्गतिलाई चित्रण गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू