समीक्षा: चर्चा ‘डाँफेको रङ’को 

यस स्टोरीको अंश: साहित्यकार प्रकाश सापकोटाको उपन्यास 'विरक्त बाटो' बजारमा
sahityapost.com · 1 हप्ता अघि

डा. नवराज लम्सालको किशोर उपन्यास ‘डाँफेको रङ’ले पर्यावरणीय सन्तुलन, जीवनका भोगाइ र पुस्ताबिचको सम्बन्धलाई बिम्बात्मक रूपमा सिकाउन खोजेको छ । बाल साहित्यमा थुप्रै सामाग्री भए पनि किशोर साहित्यमा पाठ्य सामाग्रीहरूको अभाव रहेको सन्दर्भमा यो उपन्यास आएको छ । यस उपन्यासमा काफल चरीको प्रचलित मिथक समेत जोडिएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू