बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
▸ यस स्टोरीको अंश: सांसद केसीको माग: संविधान संशोधन बहस सरकारी कार्यदलमा सीमित नराखी सर्वपक्षीय आयोग गठन गरियोस्
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताएका छन् । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तरक्रियामा उनले बजेटले स्थानीय उत्पादनको प्रवर्द्धन, गरिबी निवारण र पर्यटन विकासलाई विशेष जोड दिने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित