मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई ह्विलचेयर हस्तान्तरण

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग
bizpati.com · 1 हप्ता अघि

मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थालाई ह्विलचेयर सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले सेती प्रादेशिक अस्पताललाई १० थान र युवा अपांग संगठन नेपाललाई १० थान ह्विलचेयर हस्तान्तरण गरेको छ । यस सहयोगले बिरामी, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई अस्पताल परिसरभित्र र दैनिक जीवनयापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू