रास्वपा सांसदहरुलाई च्याटजीपीटीको भरमा मात्रै नबोल्न निर्देशन
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई च्याटजीपीटीको भरमा मात्रै नबोल्न निर्देशन दिएको छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक क्रान्तिशिखा धितालले सांसदहरुलाई सचेत गराएको छ । सांसदहरुले सदनमा बोल्नका लागि च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीका तर्फबाट धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›