मर्यादित भएर गतिविधि गर्न सांसदहरुलाई सभामुख अर्यालको निर्देशन

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
www.lokpath.com · 1 हप्ता अघि

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई मर्यादित भएर आफ्ना गतिविधि गर्न निर्देशन दिएका छन् । श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चासहित सरकारको विरोध गर्दै प्रदर्शन गरेपछि उनले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरीत रहेकाले नगर्न सांसदहरुलाई सचेत गराएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू