पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद थेबेद्वारा पाथिभरा केबलकार र सडक निर्माणमा ढिलाइबारे सरकारको ध्यानाकर्षण
नेकपा (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथिभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथिभरा केवलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित