मनाइँदै बकर इद (इदुल जोहा)

यस स्टोरीको अंश: मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
gorkhapatraonline.com · 2 दिन अघि

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रको ७०औँ दिनमा मनाइने यो पर्व अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाउन थालिएको हो । यस अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू