सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

यस स्टोरीको अंश: खुलामञ्चमा बकर इद पर्व मनाइयो, शान्ति र समृद्धिको कामना
nagariknews.nagariknetwork.com · 1 दिन अघि

कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोश्रो प्रमुख चाड बकर ईद हर्षोल्लासका साथ मनाएका छन्। मुलुकको स्थिरता र शान्ति अमनचयनको कामना गर्दै उनीहरूले इदगाहाहरूमा विशेष नवाज पाठ गरी घरघरमा खसीको कुर्बानी दिएर यो पर्व मनाए। यो पर्व तीन दिनसम्म मनाइन्छ र यसले हजरत ईब्राहीम अलहीस सलामले अल्लाहको आदेश अनुसार छोराको कुर्बानी दिन खोजेको स्मरण गर्दछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू