कम्बोडियाले गर्यो ६०२ नेपालीको जरिबाना मिनाहा
▸ यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्यो, ३०२ जना स्वदेश फर्कन बाँकी
कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो । भिसा शुल्क मिनाहा भएकामध्ये अझै ३०२ जना नेपाली कम्बोडियामै छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित