इनरुवा नगरपालिकाको बेरुजु ३८ करोड नाघ्यो, पछिल्लो वर्षमै थपियो ५ करोड ८३ लाख
▸ यस स्टोरीको अंश: बिमा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता, कर छुट सीमा बढाउन माग
सुनसरीको इनरुवा नगरपालिकामा आर्थिक अनुशासन, बजेट पारदर्शिता र वित्तीय व्यवस्थापनमाथि प्रश्न उठेको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार नगरपालिकामा ५ करोड ८३ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ। प्रतिवेदनले नगरपालिकाको कुल बेरुजु गत वर्षको तुलनामा बढेर ३८ करोड ३४ लाख २७ हजार रुपैयाँ पुगेको देखाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित