जेनजी आन्दोलन अनुसन्धान प्रतिवेदन सार्वजनिक (प्रतिवेदनको पूर्णपाठसहित)

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गरी कारबाही सिफारिस गर्‍यो
www.nepaljapan.com · 12 घण्टा अघि

गत भदौ २३ र २४ गते देशभर भएको ‘जेनजी आन्दोलन’का क्रममा भएका मानव अधिकार उल्लङ्घन र हिंसात्मक घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो विस्तृत छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले घटनाका समयमा राज्यको नेतृत्व तहमा रहेका शीर्ष नेताहरू, सुरक्षा निकायका प्रमुखहरू र राजनीतिक दलका नेताहरूलाई दोषी तथा शङ्काको दायरामा राख्दै कडा कारबाही र थप अनुसन्धानको सिफारिस गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू