मानव वन्यजन्तु द्वन्द्व अन्त्यको प्रयासः मन्त्री चौधरीले २० वडामा नमूना परियोजना सुरु गर्ने

यस स्टोरीको अंश: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मन्त्री चौधरीद्वारा नमूना परियोजना सुरु
newspolar.com · 1 हप्ता अघि

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू