जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी

यस स्टोरीको अंश: जलविद्युत आयोजना निर्माणपछि मिस्त्रीखोलामा माछा पाइन छाडेको स्थानीयको गुनासो
www.reportersnepal.com · 5 दिन अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको विषय भएको बताएकी छिन् । उनले आगामी दिनमा संरक्षणलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य सुदृढ गरिने बताइन् । नेपालले जैविक विविधता संरक्षणमा बाघ, गैँडाजस्ता प्रजातिको सङ्ख्या वृद्धि र संरक्षित क्षेत्र विस्तारजस्ता उपलब्धि हासिल गरे पनि पूर्वाधार विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु चुनौती रहेको उनले उल्लेख गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू