सरकारले कृषि क्षेत्रमा ‘पोलिसी डिपार्चर’ गर्न खोजिरहेको छ, रासायनिक मलको विकल्प खोज्छौँः मन्त्री चौधरी

यस स्टोरीको अंश: कृषि मन्त्री चौधरी भन्छिन्, रासायनिक मलको विकल्प खोज्नुपर्छ र नीतिगत सुधार आवश्यक छ
taksarnews.com · 1 हप्ता अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि क्षेत्रमा ‘पोलिसी डिपार्चर’ गर्न खोजिरहेको बताएकी छिन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री चौधरीले हालसम्म बनेका कृषि ऐन तथा नीतिहरू नागरिक केन्द्रित बन्न नसकेको भन्दै सरकारले त्यसमा काम गरिरहेको दाबी गरिन् । उनले किसान पेशालाई सम्मानजनक बनाउनुपर्ने भन्दै रासायनिक मलमा भइरहेको ठूलो लगानीको विकल्प खोज्नुपर्ने बताएकी हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू