रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न सक्दैन, आन्तरिक उत्पादन बढाउँदै कृषि क्षेत्रको सुदृढीकरण गरौँः सभापति थापा
▸ यस स्टोरीको अंश: रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न नसक्ने: नेपाली काँग्रेस सभापति गगन थापानेपाली काँग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित