विस्थापित बालबालिकाको शिक्षामा महानगरपालिका र निजी क्षेत्रको चासो
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विस्थापित बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति दिने
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षामा विशेष पहल गरेको छ। महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू तथा एन–प्याब्सन र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौता अनुसार उनीहरुले माध्यमिक शिक्षा परीक्षा सम्म पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका छन्। सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास तथा छात्रावासको खर्च विद्यालयले तिर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित