माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने
▸ यस स्टोरीको अंश: माछापुच्छ्रे बैंकले ८ शाखा समायोजन गरी बन्द गर्ने
माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका ८ वटा शाखा बन्द गर्ने भएको छ। बैंकले विभिन्न स्थानका ८ वटा शाखा कार्यालय मर्ज गर्ने भएकाे हाे। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित