काठमाडौंका ७ स्थानमा कुमारी बैंकका शाखा समायोजन हुँदै

यस स्टोरीको अंश: टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, २.५ लाख बढीले पाए शेयर
clickmandu.com · 1 हप्ता अघि

कुमारी बैंकले काठमाडौँ जिल्लाभित्र सञ्चालित आफ्ना ७ वटा शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखाहरूसँग समायोजन (एकीकरण) गर्ने भएको छ । बैंकले आगामी २०८३ भदौ २ गतेदेखि लागू हुने गरी यी शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गर्न लागेको जानकारी दिएको हो । शाखा समायोजन भएपछि सम्बन्धित शाखाका ग्राहकहरूले अब समायोजन भई कायम रहेका शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू