हिमालयन बैंकका छ शाखा मर्ज
▸ यस स्टोरीको अंश: एनएमबी बैंकले मेदांता अस्पतालमा आफ्ना ग्राहकलाई विशेष छुट दिने
हिमालयन बैंकले राजधानीका ६ वटा शाखालाई समायोजन (मर्ज) गरी कारोबार गर्न सूचना प्रकाशन गरेको छ । बैंकका अनुसार, बाँगेमुढा, भिमसेनस्थान, अनामनगर, पुतलीसडक, टौबहाल र कुमारीपाटी शाखा हटेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित