नेपाल र स्कटल्याण्डबीचको खेल जारी, टस जितेर ब्याटिङ गर्दै स्कटल्याण्ड

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
nepaltvonline.com · 1 हप्ता अघि

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी छ। १७ ओभरको खेल सकिँदा स्कटल्याण्डले १०० रन जोडेको छ भने नेपालले ३ विकेट लिइसकेको छ। नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू