सुरेश राईकाे तेस्राे गीत ‘गहको आँसु’ सार्वजनिक

यस स्टोरीको अंश: गायिका ईश्वरी बरालको नयाँ लोकलयको गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

खोटाङका कवि सुरेश राईको आवाजमा रहेको गीत ‘गहको आँसु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम र भरोसामा आधारित यो गीत युट्युब च्यानल सुरेश राई एण्ड सफियरमार्फत सार्वजनिक गरिएको हो। गीतमा जान्की मगर र द सफियरको अभिनय छ भने वेदना खेरेसुङमा राईले निर्देशन गरेकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू