अधिनायकवादको प्रयासविरुद्ध युवालाई आन्दोलनमा उत्रिन एमाले महासचिव पोखरेलको आह्वान

यस स्टोरीको अंश: एमाले महासचिव पोखरेलको सरकारविरुद्ध युवालाई आन्दोलनमा उत्रिन आह्वान
ehimalayatimes.com · 1 हप्ता अघि

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ। ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आह्वान गर्नुभएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू