पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन : शंकर पोखरेल

यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
www.dcnepal.com · 1 हप्ता अघि

नेकपा एमालेका नेता शंकर पोखरेलले पपुलिज्म समाजवादको विकल्प हुन नसक्ने बताएका छन् । उनले विचारधारासहितको सक्षम र लोकप्रिय नेतृत्वबिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यम मात्र बन्ने दाबी गरे । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको अर्थतन्त्रसम्बन्धी विवरणको प्रसंग उल्लेख गर्दै गएको दशकमा नेपालमा उल्लेखनीय परिवर्तन भएको दाबी गर्दै यसको नेतृत्व नेकपा एमालेले गरेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू