अमेरिकामाथि नेपालको सानदार जीत, अमेरिका १२२ रनले पराजित
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१७ रनको योगफल बनाएको थियो। जवाफी ब्याटिङमा अमेरिकाले १९५ रन मात्र जोड्यो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›