प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

यस स्टोरीको अंश: बाँकेमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
tourismface.com · 1 हप्ता अघि

कोहलपुर नगरपालिका-४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । यसैगरी बैजनाथ गाउँपालिका-२ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारूलाई १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू