प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
www.reportersnepal.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्ताभित्रै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबारको प्रतिनिधिसभा बैठकमा यसबारे जानकारी गराएका हुन् । संसद्‍मा जारी गतिरोधका बीच पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यस क्रममा आफूले प्रधानमन्त्रीको सचिवालयसँग समेत प्रत्यक्ष कुराकानी गरेको महामन्त्री बुर्लाकोटीले संसद्‍लाई अवगत गराए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू