रास्वपा महामन्त्रीलाई प्रश्न- संसद्लाई प्रधानमन्त्रीको सम्बोधन कहिले ?
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको जवाफदेहिता नभएसम्म संसदमा विरोध जारी राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् । सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्मा जवाफ दिने तालिका बनाइरहेको जानकारी आफूले पाएको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›