सरकारले पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने
सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र खडा गरिने बताएका हुन् । हाल केही वाणिज्य बैंकहरूमा खराब कर्जा ६ प्रतिशतभन्दा माथि पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›