सरकारले उधारो असुली कानुन ल्याउने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
www.pardafas.com · 8 घण्टा अघि

सरकारले उधारो असुली गर्ने कानुन ल्याउने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कानुन ल्याउने बताएका हुन् । सो कानुन आवश्यक रहेको भन्दै निजी क्षेत्रका व्यवसायीले आवाज उठाउँदै आएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू