सर्वसाधारणले स्नो रिभर्सको आईपीओ भर्ने आज अन्तिम दिन
▸ यस स्टोरीको अंश: सिप्रदी ट्रेडिङ र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सेवा सम्झौतास्नो रिभर्स लिमिटेडको आईपीओ भर्ने आज जेठ १ गते अन्तिम दिन हो । कम्पनीले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित