हिमालयन पावर पार्टनरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन
▸ यस स्टोरीको अंश: सूचीकृत सिमेन्ट कम्पनीको नाफामा २५०%को वृद्धि, सर्वोत्तम र सोनापुर चम्किँदा शिवम् र पाल्पा सुस्ताए
हिमालयन पावर पार्टनर लिमिटेडले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १ः०.५ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›