रास्वपाको अडान : प्रधानन्यायाधीशको सुनुवाइ आजै

यस स्टोरीको अंश: रास्वपा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया छिटो सक्न माग गरे
www.canadanepal.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने अडान राखेका छन्। विपक्षी दलका सदस्यहरूले समय माग गरे पनि रास्वपाका सदस्यहरूले आजै उजुरी सुन्ने, कार्ययोजना सुन्ने र छलफल गर्ने अडान लिएका हुन्। समितिका सभापति बोध नारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू