ब्रिटिस इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच ३.८२ अर्ब कर्जा सम्झौता, महिला उद्यमीलाई सघाउने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज दुवै सदनमा आर्थिक सर्वेक्षण पेस गर्ने
bizmandu.com · 15 घण्टा अघि

ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र विशेषगरी महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्न २ करोड ५० लाख अमेरिकी डलर (नेरु ३ अर्ब ८२ करोड) बराबरको कर्जा सम्झौता भएको छ। सम्झौताअनुसार बैंकले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ। कुल सुविधामध्ये ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू