आकस्मिक समयमा सांसदले उठाए सुकुम्वासी, दलितको अधिकारदेखि समसामयिक मुद्दा (भिडियो)
▸ यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा सुकुम्वासी, दलित अधिकार र केबुलकार निर्माणबारे सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा आत्महत्या गर्न बाध्य बनाउनेमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित