पोखरा महानगरद्वारा अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर परिचालन

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अमरसिंह माविको जग्गामा रहेका टहरा हटायो
emountaintv.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ। विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काइएको हो। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू