आमा बिरामी भएको बहाना बनाई नक्कली गहना धितो राखेर ५ लाख ठगी गर्ने तीन पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगार ठगी मुद्दामा युएईबाट फरार प्रतिवादी सुवास लावती पक्राउ
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

ललितपुरका एक सुनचाँदी व्यवसायीलाई नक्कली गहना धितो राखेर ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आमा बिरामी भएको बहाना बनाई नक्कली बिलसहित सुनको लेप लगाएको गहना राखेर ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने मीनाकुमारी सुनुवार, भक्तपुरका कालिदास धतानी र भक्तपुर नगरपालिकाका अजित विश्वकर्मा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू