अनलाइन ठगी प्रकरणमा तीनजना पक्राऊ

यस स्टोरीको अंश: अनलाइन ठगी प्रकरणमा गोरखाका वडा सदस्यसहित तीन पक्राउ
www.technologykhabar.com · 1 हप्ता अघि

अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोरखाका एक वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका-२ का वडा सदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका-७ का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका-४ की कोपिला लामिछाने रहेका छन्। रौतहट चन्द्रनिगाहपुर-२ निवासी रेनुमाया थिङको जाहेरीको आधारमा तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू