नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक, के–के छन् योजनामा ?

यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री तीनवर्षे रणनीतिक योजना सार्वजनिक
www.lokpath.com · 1 हप्ता अघि

बदलिँदो अपराध प्रवृत्ति, प्रविधिको तीव्र विकास र नागरिक अपेक्षालाई सम्बोधन गर्ने लक्ष्यसहित नेपाल प्रहरीले ‘नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५’ सार्वजनिक गरेको छ । नागरिक केन्द्रित, प्रविधिमैत्री तथा उत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उक्त योजना आगामी तीन वर्षमा नेपाल प्रहरीलाई आधुनिक, वैज्ञानिक र प्रविधिमा आधारित संगठनका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू