रिलायन्स फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न
▸ यस स्टोरीको अंश: लागूऔषध विरुद्धको महाअभियान शुभारम्भ, प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता
रिलायन्स फाइनान्सले पोखरा शाखामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै फाइनान्सले “रक्तदान–जीवनदान“ भन्ने पवित्र भावनाका साथ उक्त कार्यक्रम संचालन गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›