यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: सार्वजनिक संस्थानको कार्यसम्पादनमा गिरावट, २७ नाफामा र १६ घाटामा
insurancekhabar.com · 2 दिन अघि

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकउत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको काठमाडौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको छ । विगतका वर्षहरुमा पनि कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू