जैविक जीवन जोगाऔं

यस स्टोरीको अंश: जैविक विविधता संरक्षणमा कानुन कार्यान्वयनको चुनौती: रेशु बस्याल
nagariknews.nagariknetwork.com · 5 दिन अघि

नेपाल सानो भूगोलमा असाधारण जैविक विविधता समेटिएको मुलुक हो । हिमाल, पहाड, तराई र उपत्यकाको अनुपम संरचना एवं प्राकृतिक–जैविक विविधताको उपहार यो देशले पाएको छ । जलवायु परिवर्तन यसको सबैभन्दा ठुलो चुनौतीका रूपमा उभिएको छ । हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिउँ पर्ने समय र मात्रा बदलिँदै गएको छ, अनियमित वर्षा, खडेरी, बाढीपहिरो र डढेलोका घटना बढिरहेका छन् । जैविक विविधताको संरक्षण अब केवल वातावरणीय मुद्दा मात्र होइन, यो राष्ट्रिय अस्तित्व र भविष्यसँग जोडिएको प्रश्न बनेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू