सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा
▸ यस स्टोरीको अंश: नेशनल बैंकिङ्ग डिस्कोर्शले वित्तीय क्षेत्रका समस्या र समाधानमा जोड
सपोर्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ६६१.४६ कित्ता शेयर बिक्रीमा राखेको हो । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›