इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
▸ यस स्टोरीको अंश: सांसद विदुषी राणाद्वारा खराब कर्जा वर्गीकरण र कालोसूची व्यवस्था पुनरावलोकनको माग
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारण गरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ६२९ कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले यस अघि सो शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेकोमा उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित