प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता 

यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिव र २० नायब सुब्बाको सरुवा, ट्रेड युनियनकर्मीलाई दुर्गम क्षेत्रमा खटाइयो
prasashan.com · 1 दिन अघि

प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगामी आर्थिक वर्षको बजेट तथा नीति-कार्यक्रम तयारीबारे उच्चस्तरीय छलफल भइरहेको छ । छलफलमा आर्थिक प्राथमिकता, सरकारी कार्यक्रमको रूपरेखा तथा समसामयिक राजनीतिक-आर्थिक एजेन्डाबारे परामर्श केन्द्रित रहेको बुझिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू